Sign guestbook  

60. Bala - 2009-04-08 23:19:43
म नेपाल पोर्तुगल डट कम दैनिक पाठक हु र पछिल्ला अन्तरर्बाता हेरेको थिये जुन् हाम्रो नेपाल पोर्तुगल् कला सस्कृति तथा साहित्य सन्चार् परिषद् का अध्यक्ष कुमार् श्रेश्ठ ज्यु सङा नेपाल पोर्तुगल् डट् कम् ले लियेको अन्तर्बर्ता मा १२ अपृल् २००९ मा हुना लागेको पोर्तुगल् टलेन्ट् हुन्ट् २००९ युरोप को पहिलो हो भनि सोधियेको प्रश्न र अरु देश् मा एस्को नकल गरिदै छ भन्ने कुर गलत् भयोकि? किन कि एस्तो टलेत् हुन्ट् युके मा र अरु मुलुक् हरु मा भै सकेको छ यदि कसैले येस्को जन्न इछुक् भयेमा youtube मा हेर्न्न सक्नु हुने छ uk talente hunt 2008 म येस् सस्था को सलहाकार् को नाता ले सानो कमि कम्जोरी सस्था लाइ आच् आउना सक्ने भयेको ले गरिमय पद् मा बस्नु भयेका अध्क्ष् ज्यु बाट मिडियामा अन्तर्बर्ता दिदा सत्ते मा अधारित् भयेर दिदा जनमाच् राम्रो सन्देश जान सक्थ्यो ।नेपाल पोर्तुगल् डट् कम् का सम्पादक् ज्यु लाइ मेरो सुझाब सत्ते मा अधारित् रहेर अन्तर्बाता लिदा जनमाच् मा राम्रो सन्देश जान सक्ने थियो। अन्त मा नव बर्ष २०६६ साल ले nepalportugal.com को उत्तार् उत्तार् प्रागाति को कामाना साथै स्वदेश तथा बिदेश मा रहेका नेपाली दाजु भाइ दिदी बहिनि हरु मा हार्दिक् शुभ कामना छ।

59. NRN - 2009-04-08 10:26:08
एन आर एन पोर्तुगलको आयोजनामा बन भोज कार्यक्रम हुने

नयाँ बर्ष २०६६ को शुखद उपलक्ष्यमा एन आर एन पोर्तुगलको आयोजनामा यही अप्रिल १९ तारिक आइतबारका दिन बनभोज कार्यक्रम गरिने भएको छ । लिस्बोन स्थित अल्भलादेको रमणिय पार्कमा हुन लागेको सो बन भोज कार्यक्रमको लागि राजेन्द्र गुरुङ को संयोजकत्वमा ब्यबस्थापन समिती गठन गरिएको छ। अन्य सदस्यहरुमा बल बहादुर खत्री, बल पुन, बिष्णु गौतम,झलक के सि, निलकण्ठ आचार्य,हेमन्त सेढाइ, सुरेन्द्र अंमाइ, बिमला गोतामे, क्षेत्र थापा, सुरेन्द्र अमगाई, ध्रुब मल्ल, अशोक गुरुङ ,टिका राम आचार्य रहनु भएको छ। साथै छिटै नै संचालन हुन गई रहेको नेपालमा मानबिय सहायता कार्यक्रम सम्बन्धी प्रस्ताब तयार गर्नको लागी भिम के सी कमल को संयोजकत्वमा झलक के सी, भानु सापकोटा रहेको एक समिती गठन गरिएको छ।




58. bbb - 2009-04-06 23:07:34
fh’ nfdf hd{gLdf
g]kfnsf rlr{t ufos /fh’ nfdfn] cfh ^ clk|nsf lbg hd{gLsf] P;]g ;x/df g]kfnLx?sf] aLrdf cfkm\gf] ;+flults sfo{qmd k|;t’t u/] . ========= cfof]hgfdf ePsf] pQm sfo{qmddf ufos nfdfn] cfkm\gf] a]hf]8 k|;t’tL dfkm{t grfP . pNn]Vo ;+Vofdf pkl;yt ePsf g]kfnLx?m] sfo{qmdaf6 dgf]/~hg dfq} k|fKt u/]gg\ pgLx?n] g]kfnsf] s’g} ;f+lults sfo{qmddf pkl;yt ePsf] dx;’; u/]sf lyP . sfo{qmdsf] /f}gsn] pkl;yt g}kfnLx? ;a}nfO{ k"0f{ dgf]/~hg k|fKt u/]sf]df /fh’ nfdfn] cfof]hs nufot ;a} pkl;yt g]kfnLnfO{ wGojfb lbb}+ ;w} dfof kfpg] cfzf u/]sf lyP .

57. subas - 2009-04-06 16:27:54
hallo tapaiko peg ramro bhakochha

56. yubaraj Darnal - 2009-04-06 06:38:29
Very happy WISES OF NRN live in portugal on the occetion of new year 2065.

55. Ganesh Prasai - 2009-04-03 21:32:26
Nepal Ireland society le yehi april 12 ma 2066 ko new year ko program garne conform gareko cha . NRN ireland ka President Ganesh prasai ko Diwali Indian and nepali Restaurent Dublin Ireland ma sunday 29 march ma baseko bhela le ukta nirnaya gareko ho . ukta program ma nepal bata Manoj gagurel lagayet Ireland ka local artist bata garne nirnaya gareko cha .

Ganesh Prasai

Ireland

54. Bhim K C Kamal - 2009-04-02 23:44:23
गैर आवासिय नेपाली संघ पोर्चुगलको कार्यालय सरेको सुचना !

गैर आवासिय नेपाली संघ पोर्चुगलको कार्यालय यही अप्रिल १ तारिख बाट निम्न ठेगानामा सरेको हुँदा सम्बन्धित सबैको जानकारीको निमित्त यो सुचना प्रकाशित गरिएको छ ।

नयाँ ठेगाना;-
Rua Da Madalena No- 80, 5° Andar
Sala No; 30
Lisbon 1100-322

कार्यालय खुल्ने समय; दिनको ४.००- ६.०० (सोमबार देखि शुक्रबार)
संपर्क ईमेल;


वेबसाईट; www.nrnportugal.net

53. bhim kc - 2009-03-30 19:05:16
पोर्चुगलमा एनआरएन कप रनिङ् शिल्ड फुट्बल प्रतियोगीता सम्पन्न।

गैर आवासिय नेपाली संघ पोर्चुगलको आयोजनामा प्रथम एन आर एन कप रनिङ् शिल्ड फुट्बल प्रतियोगीता लिस्बोन स्थित सिदादे युनिभर्सिटीको फुट्बल मैदानमा २९ मार्च आईतबारका दिन भब्यताका साथ सम्पन्न भयो।

पोर्चुगल भ्रमणमा रहनु भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नेत्र बिक्रम चन्द (बिप्लब) ले उद्घाटन गर्नु भएको सो खेलमा पोर्तुगल नेपाल मैत्री संघ ,कला साहित्य संचार परिषद , नेपजुम् , गैर आवासिय नेपाली संघ पोर्चुगल (एनआरएन) , म्याग्देलि समाज (मोना ) र तमु समाज पोर्चुगलका टिमहरुले भाग लिएका थिए ।

निकै रोचक एवं अत्यन्त प्रतिस्पर्धात्मक रुपमा भएको सो खेलमा धेरै संख्यामा पोर्चुगलबासी नेपालीहरुको उपस्थिति रहेको थियो। रोचक सेमीफाईनलमा नेपजुम् समुहले तमु समाजलाई सुन्यका बिरुद्द दुई गोल र म्याग्देलि समाज (मोना )ले एनआरएनलाई एकका बिरुद्द पाच गोलले पराजित गरी नेपजुम् र म्याग्दी समाज फाइनलमा पुगेका थिए। प्रतिस्पर्धात्मक फाइनलमा नेपजुम् र म्याग्देलि समाज (मोना )ले तीन/तीन गोल गरी बराबरि भए पछी टाइब्रेकरबाट म्याग्देलि समाज (मोना )ले प्रथम पुरस्कार सहित रनिङ् शिल्ड हात पार्न सफल भएको थियो । सो खेलको एकल उत्कृष्ट खेल प्रदर्शनको उपाधि गैर आवासिय नेपाली संघ पोर्चुगल (एनआरएन) टिमका मिलोड हमालले पाएका थिए। खेलको अबधीभर सर्बाधिक आठ गोल नारायण थापाले गरेका थिए ।

अन्तमा बिजयि टोलीका खेलाडीहरुलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गर्दै एनआरएन पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले सहभागी सबैलाई धन्यवाद दिनु भएको थियो । उद्घाटन कार्यक्रमको संचालन सचिब खेमराज रानाभाट र उपस्थित सम्पूर्ण अतिथी, खेलाडी तथा सहभागी दर्शकहरुलाई स्वागत एनआरएन पोर्चुगलका उपाध्यक्ष भिम के सी कमलले गर्नु भएको थियो।

- झलक के सि
लिस्बन

52. - 2009-03-29 21:38:14


(h)



51. shamjhana - 2009-03-29 21:36:14





    Sign guestbook   < Page 7 | Page 5 >

Webmasters, Click here to get a free guestbook!    

Remove all the advertisements
from this guestbook!

- LIMITED OFFER -




  Please report if this guestbook contains illegal or offensive content.