|
80. nepalportugal - 2009-05-27 08:50:03 |
ekdam ramro thiyo kole lekheko mail ra nam nabhaera na rakhemo ho
photo ra pura nam pathaunu hola
ma |
|
79. baburam - 2009-05-27 00:22:57 |
sampadak jyau namaste
kathako sirsak na rekhako ma dukha lagyo.
katha ko sirsak thyo - dristhi
baburam |
|
78. म प्र& - 2009-05-20 15:34:44 |
म प्रचन्ड
१२ बर्ष जङ्ल बसे
पन्ध्र हजार मारेँ,
जङ्लबाट आफ्नो डेरा
बालुवाटार सारेँ ।।
१२-१५ देस घुमेँ
श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे
भुँडी, द्ङ पर्छु म त ।।
कहिले भन्छु कब्जा
गर्छु,
कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर
एक नम्बरमा पर्छु ।।
जनतालाई सपना बाँड्न
एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो
झपlर्यो, भये म त जिरो ।।
भाषाण गर्न जानेकै छु,
चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ
त्यो झापाली ओली ।।
छाउरा-छाउरी सिबिरमा
सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई
कालो मोसो धस्छन ।।
७-८ महिना भाई सक्यो
सत्तामा गाको पनि,
उम्केकै छु अहिले सम्म
गर्छु गर्छु भनी ।।
बिदेशीको अगाडि
लुत्रुक्क पर्छु,
नेपालीलाई धम्की
दिन्छु,
दौरा, सुर्वाल
मिल्काइदिए, सुट टाइमा
हिड्छु ।।
संबिधान, लोडसेडिङ,
आशान्ती, मुल्य
ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए
सम्म हुन्न मलाई चैन ।।
सिन्को भाँच्न सक्या
होइन, फुर्ती भने ठुलो,
समुन्द्रको कुरा
गर्छु, सुकिसक्यो कुलो।।
अर्कालाई भन्न त सजिलो
भाथ्यो गर्न रेछ
गाह्रो,
लौन हजुर कसो गरुँ,
पर्यो आपत सारो
१२ बर्ष जङ्ल बसे
पन्ध्र हजार मारेँ,
जङ्लबाट आफ्नो डेरा
बालुवाटार सारेँ ।।
१२-१५ देस घुमेँ
श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे
भुँडी, द्ङ पर्छु म त ।।
कहिले भन्छु कब्जा
गर्छु,
कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर
एक नम्बरमा पर्छु ।।
जनतालाई सपना बाँड्न
एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो
झपlर्यो, भये म त जिरो ।।
भाषाण गर्न जानेकै छु,
चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ
त्यो झापाली ओली ।।
छाउरा-छाउरी सिबिरमा
सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई
कालो मोसो धस्छन ।।
७-८ महिना भाई सक्यो
सत्तामा गाको पनि,
उम्केकै छु अहिले सम्म
गर्छु गर्छु भनी ।।
बिदेशीको अगाडि
लुत्रुक्क पर्छु,
नेपालीलाई धम्की
दिन्छु,
दौरा, सुर्वाल
मिल्काइदिए, सुट टाइमा
हिड्छु ।।
संबिधान, लोडसेडिङ,
आशान्ती, मुल्य
ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए
सम्म हुन्न मलाई चैन ।।
सिन्को भाँच्न सक्या
होइन, फुर्ती भने ठुलो,
समुन्द्रको कुरा
गर्छु, सुकिसक्यो कुलो।।
अर्कालाई भन्न त सजिलो
भाथ्यो गर्न रेछ
गाह्रो,
लौन हजुर कसो गरुँ,
पर्यो आपत सारो |
|
77. म माध& - 2009-05-20 15:32:33 |
म माधव नेपाल ; अब गर्नेछु सबैको बेहाल , हेर्दै जाऊ मेरो हरेक चाल /
ओ भेंडे नेपाली जनता हो / मलाई किन महाकाली बेज्यौ भन्छौ ?
मलाई किन मईला दाईलाई पैसा राखेर ढोक्यो भन्छौ ?
मलाई किन चुनाबमा हार्यौ भन्छौ ?
बल्ला थाहा पायौ होला /
भारतीय ठुलो दाईलाई महाकाली नबेचेको भए ;
मईला दाईलाई कहिले ढोग र कहिले बिन्ती पत्र नहालेको भए ;
अनि म चुनाबमा नहारेको भए ,
तिमी भेंडा हरुले म जस्तो गधालाई प्रधान मंत्रीमा देख्ने मौका कहाँ पाउछौ ?
हेर भेंडा हो चुनाब मी मात्र कहा हारेको हो र ?
बामे ले पनि त हारेको हो नि त्यसैले उसले पनि उप प्रम हुन पायौ /
तिमिहरुलाई के थाहा ?
मैले गिरिजा र रो को एजेंट संग मिलेर त्यों मदनेलाई खत्तम नापरेको भए /
१५ बर्ष सम्मा एमालेको अध्यक्ष्य हुन कहा पौथ्यो र ?
हेर मैले ओली लाई त गोली हानि सकेकोछु ,
खनाललाई बल्ला घाइते बनाईं सकेकोछु /
जे हो मेरो मेरो चाल ठीक चल्दैछ /
चुनाब सम्झिदा जिउ नै सीरिंग हुन्छ /
मैले चुनाब जितेको भए म कहा प्रम हुन पौथ्यो र ?
धन्य छ झक्कू बाबु तिमीलाई ;
धन्य छ काठमांडू बसी तिमिहरुलाई
धन्य छ रौतहट बसी तिमिहरुलाई
मलाई मत नदिएर मलाई प्रम हुने मौका दियौ
धन्य छ तिमिहरुलाई /
अब मेरो योजना सुन /
त्यों हरेक बर्ष बाटो भात्काउने त्रिशूली नदी के काम ?
बाड़ी ल्याउने भोटे कोशी सुनकोशी के काम ?
बस्ती पुल भात्काउने राप्ती , काली गण्डकी के काम ?
सब इंडिया लाइ बेचीं दिन्छु ,
नेपालमा श्रीमान नपाउने महिला हरुलाई इंडियाको कोठीमा काम लगाई दिन्छु /
अब को ५ बर्ष पछि म हिमालयथान बटा म मुख्या मंत्री हुन्छु /
जय हिंद मेरा भारत महान है .;
|
|
76. माधव & - 2009-05-13 02:24:44 |
मेरो विचारमा अहिलेको अवस्थामा माधब नेपालभन्दा उपयुक्त र योग्य व्यक्ति कोही छैन प्रधानमन्त्रीको लागि । उनीसाग भएका निम्न योग्यता र गुणले गर्दा उनलाई नै प्रधानमन्त्री बनाउनु पर्छ ।
१) राष्ट्रघाती महाकाली सन्धि मध्यरातमा अनुमोदन गरी भारको असल चाकरको रुपमा आफूलाई स्थापित गरेका ।
२) संविधानसभा र गणतन्त्रको कुरा माओवादीले उठाउादा राजतन्त्र अपरिवर्तनीय भन्दै माओवादी विरद्ध र राजतन्त्रको रक्षामा लागेका ।
३) दाजुको बंश सखाप पार्ने हत्यारो ज्ञानेन्द्र शाहको पाउामा लम्पसार परेर दाम चडाएका ।
४) संविधानसभा र गणतन्त्रको विषयमा माओवादीसाग भारतको सिलगुडीमा भएको गोप्य बैठकको निर्णयहरु ज्ञानेन्द्र शाहकोमा बुझएर २०५८ सालको सरकार माओवादी वार्ता भंग गर्न योगदान गरेका ।
५) गणतन्त्र र संविधानसभा माग्ने माओवादीलाई आतंककारी घोषणा गर्दै टाउकोको मोल तोक्ने तानाशाली बर्बर हिटलरी कार्यका कााग्रेस र ज्ञानेन्द्रको असल सहयात्री बनेका ।
६) ज्ञानेन्द्र शाहको २०५८ असोज १८ को प्रतिगामी कदमको साथ दिादै पटक-पटक दौरा सुरुवाल सिलाएर प्रधानमन्त्रीको लागि बिन्तीपत्र हाल्न गएका ।
७) संविधानसभाको निर्वाचनमा दुई-दुई स्थानबाट जनताले बहिस्कृत गरेका ।
८) संविधानसभामा पराजित भएपनि राष्ट्रपति बन्न खुट्टा उचालेर असफल भएका ।
१०) एमालेको अध्यक्ष बन्ने आकंक्षामा पनि झलनाथले लोप्पा खुवाएपति असफल भएका ।
११) संविधानसभामा टिका लगाएर पहिले जान्न भन्दै घुर्की देखाई पछि संबैधानिक समितिको बन्न टिका लगाएरै गएका ।
१२) माओवादीसागको सरकारमा बसेर पनि भाई कााग्रेसको रुपमा प्रतिपक्षीको व्यवहार गर्दै आएका ।
१३) एमालेभित्रका प्रतिगामी र दरबारिया भनेर चिनिएका केपी ओलीहरुको साथ पाएका ।
१४) जनआन्दोलनका दोषी, ज्ञानेन्द्रका असल मतियार, नागरिक सर्बोच्चताको विरोधी कटवाललाई काधमा बोकेर बैतर्नी तर्न हिाडेका ।
१५) आफूले दाम चडाएर राजा बनाएका ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट जनताले लखेटेकोमा दुखी बनेका ।
१६) राष्ट्रपति रामबरण यादवलाई ज्ञानेन्द्र शाहकै शैलीमा असंबैधानिक कदम चाल्न उत्साह र प्रेरण दिएका ।
१७) शान्ति प्रकृया, नयाा संविधान निर्माण र सेना समायोजन अबरुद्ध गर्न देशी तथा विदेशी प्रतिकृयावादी, यथास्थितिवादी र प्रतिगामी शक्तिको असल मतियार रहेका ।
१८) कम्युनिष्टको नामबाटै माओवादी समाप्त पार्ने कााग्रेस र राकेश सुदहरुको योजना कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका ।
१९) आफूहरुले नचाहादा नचाहादै माओवादीको कारण आएको गणतन्त्रलाई शितल निवास र राकेश सुदकोमा लगेर बुझाउने हैसियत भएका । त्यो अभ्यास सकारको निर्णयविरुद्ध राष्ट्रपतिलाई ‘कु’ गर्न लगाएर भईसकेको छ ।
२०) जंगलबाट आएर जनताले सबैभन्द ठूलो दल बनाएको माओवादीलाई पुनः जंगल नै फर्काउ प्रतिबद्ध रहेका ।
यी माथिका अनुपम गुण भएका माधब नेपाल बाहेका अब को बन्ने त प्रधानमन्त्री । अरु कोहीले रामबरणको असंबैधानिक निर्णयलाई शिरोपर गर्न सक्छ अरु कसैले रुक्मांगतहरुको निर्देशनमा चल्न सक्छ । उनले त ज्ञानेन्द्रको पालामा नै त्यो कोशिष गरेका छन् । अरु कसैले राकेश सुदको योजनामा नेपाललाई लैजान सक्छ अरु कोही लेण्डुप दोर्जे बन्न सक्छ श्री ५ रामबरण यादव, न्यान्सी जे पावेल लगायत सबैमा मेरो सादर अनुरोध छ
माधव नेपाल भारतीय !
२८ बैशाख, काठमाण्डौ । नेकपा एमालेका बरिष्ठ नेता तथा प्रस्तावित प्रधामन्त्री उम्मेदवार माधवकुमार नेपाल भारतीय भएको भारतको एक अखवारले छापेको छ ।
भारतबाट छापिने पंजाव केसरी दैनिकले ‘भारतीय मुलके माधव बनेंगे नेपाल के नए प्रधानमंत्री’ शिर्षकमा खवर छापेको छ । पत्रिकाले भारतीय मुलका माधवकुमार नेपाल नेपालको प्रधानमन्त्री बन्न लाग्नुभएको भनिएपनि खवरमा भारतीय मुलका हुन् भन्ने पुष्टि भने गरिएको छैन । नेकपा एमालेले नयाँ प्रधानमन्त्रीका रुपमा नेपालको नाम अघि सारेपछि उहाँविरुद्ध बिभिन्न प्रचारबाजी सुरु भएका हुन् ।
|
|
75. nepalportugal.com - 2009-05-07 00:19:03 |
baburamji tapaiko photo ma pathaunu hola hami lekh sangai rakhne kosisgarne chhau
|
|
74. बाबु - 2009-05-06 23:37:35 |
गीत
बाबुराम भुसाल ’शील’
पोर्तुगल
वर्षौ वर्ष बितीसक्यो यसपाली नि आउन पाइन
घरको छानो चुइसकेछ तर पनि छाउन पाइन
परदेसिको आगँनमा बित्छ दिन रुदाँ रुदाँ
आफन्तलाई बिर्सीएर जन्म ठाउँ टाढा हुँदा
रोदी घर र दोहोरिमा गीत पनि गाउँन पाइन
घरको छानो चुइसकेछ तर पनि छाउन पाइन
आफ्नै घरको आँगन पनि बिरानो पो भई सकेछ
परदेस बाट नफर्कदै अोइलाएर गई सकेछ
यस पलिको भाई टिकामा सयपत्री लाउन पाइन
घरको छानो चुइसकेछ तर पनि छाउन पाइन
|
|
73. ndrf - 2009-05-06 08:52:21 |
g]kfnL nf]stflGqs u0ftflGqs df]rf{,a]lNhod
Nepalese Democratic Republic Front, Belgium
k|]z–lj1KtL
/fi6«kltsf] sbd c;+j}wflgs / gful/s ;jf]{Rrtfsf] lj?4
;of}+ jif{ k’/fgf] ;fdGtL /fhtGqnfO{ cGTo u/]/ b]z ;+l3o nf]stflGqs u0ftGqdf ?kfGt/0f e} ;s]sf] jt{dfg kl/a]zdf hglgjf{lrt ;/sf/n] cjsfz u/]sf k|wfg;]gfklt ?Sdfut s6’jfnnfO{ /fi6«kltn] lg/Gt/ sfd ug{ lbg’ ePsf] lgb]{zg gful/s ;jf]{Rrtfsf] lj?4 c;+j}wflgs / u}/nf]stflGqs sfo{ u/]sf]df g]kfnL nf]stflGqs u0ftflGqs df]rf{ ,a]lNhodsf] ulDe/ Wofgfs{if0f ePsf] 5 .
g]kfnL hgtfn] ;+ljwfg ;efsf] lgjf{rgaf6 cg’df]lbt u/]sf] g]skf dfcf]jfbLsf] g]t[Tjdf ag]sf] ;/sf/sf] dlG]qkl/ifbsf] a}7sn] k|wfg;]gfklt ?Sdfut s6’jfnnfO{ x6fpg u/]sf] lg0f{o ;+j}wflgs / k|rlnt lgod sfg"g ;Ddt /x]sf] 7x/ df]rf{n] u/]sf] 5 .
g]kfnsf] cGtl/d ;+lawfg @)^# n] lgjf{lrt /fi6«kltnfO{ cfnªsf/L /fi6« k|d’vsf] clwsf/ dfq lbPsf] 5 t/ g]kfnsf] jt{dfg ;+s|d0fsflng /fhlgtLs cjZyfdf k|ltufdL tyf oyfl;yltjfbL,g]kfnL sf+u|]; nufotsf s]lx bnsf], / ljleGg b]zL tyf ljb]zL k|ltls|ofjfbL]]sf] pS;fj6 / lgb]{zgdf 4}w ;Qfsf] l;ylt l;h{gf ul/ ;dfgGt/ zltm s]Gb|sf] ?kdf ls|ofzLn eO{ /fi6«klth;tf] ul/dfdo kbdf /x]/ 8f= /fdj/0f ofba4f/f cjsfzk|fKt s6’jfnnfO{ k|wfg;]gfkltsf] x}l;otdf sfo{ ;+rfng ug’{ elg lbPsf] lgb]{zg jt{dfg ;+ljwfgnfO{ s’Nr]/ 1fg]Gb|n] ljutdf rfn]sf] sbdnfO{ k5\ofPsf] c;+j}wflgs,b]znfO{d’7e]btkm{ 8f]¥ofpg],kbLo bfloTj ljkl/tsf] 3f]/ cfklQhgs / lgGblgo sbd xf] .
/fi6«kltsf] ptm sbd nf]stflGqs d"No dfGotflj?4 ;}lgs andf ul/Psf] {s"Ú xf] eGg] s’/fdf s’g} c;ki6tf 5}g .. of] sfo{n] gful/s ;jtGqtfdflysf] 7f8f] x;tIf]k ul/ nf]stGq,;jtGqtf / dfgjclwsf/k|lt cf3ft kf/]sf] 5 . k|wfg;]gfklt k|s/0fdf /fi6«kltnfO{ cl3 ;f/]/ nf]stGq, ;+ljwfg / zflGt k|ls|of dfly ulDe/ k|xf/ ug{ sltko /fhgLlts bn / zlQmx? cu|;/ ag]sf] k|;+un] ;+l3o nf]stflGqs u0ftGq / zflGt k|ls|ofnfO{ emg\ ulDe/ c;/ k’¥ofPsf] 5 . o;sf lj?4 ;Dk"0f{ b]zetm nf]stGqafbLx?n] cfjfh p7fpg] / /fi6«kltsf] u}/–;+j}wflgs xs{t ;Rofpg,k|wfg;]gfkltsf] s6’jfn dflysf] sf/afxL sfof{Gjog ug{ u/fpg,;]gfdfly gful/s ;jf]{Rrtf sfod ug{, g]kfnsf] cfGtl/s dfldnfdf cGt/f{li6«o zltms]Gb|x?sf] b[Zo / cb[Zo rnv]n,x;tIf]k /f]Sg cfh ;Dk"0f{ nf]stflGqs u0ftflGqs / b]zetm zltmx?sf] sf“wdf ulDe/ bfloTj cfPsf]n] xfdL g]kfnL hgtfdf ;hu / ;ts{ /xg ;d]t cfJxfg ub{5f}+ .
o;n] ;du| l;yltdf b]zsf] zflGt k|ls|of,nf]stGq,gful/s ;jf]{Rrtf / /fli6«o ;jflwgtfsf] /Iffsf] tuf/f] ag]/ b]znfO{ d’7e]bsf] af6f]df a9fpg vf]h]sf]n] ;f] x’g glbgsf nflu gful/s ;jf]{Rrtfsf] nflu gof“ ;+3if{ ug{ klg kl5 gkg{ ;d]t ;Dk"0f{ b]zetm nf]stGqjfbL g]kfnLx?df o;} lj1KtL dfkm{t clkn ub{5f}+ .
s[i0f ltjf/L lrq ;’j]bL
cWoIf dxf;lra
g]kfnL nf]stflGqs u0ftflGqs df]rf{, g]kfnL nf]stflGqs u0ftflGqs df]rf{,
a]lNhod a]lNhod
ldlt M )%÷)%÷@))(
|
72. jagannath kandel spain - 2009-05-01 21:14:54 |
www.nspain.blogspot.com yo ho sir yaslai rakho help gari dinu hola
|
|
71. saagar acharya - 2009-05-01 12:20:02 |
सब्द्कोश शब्द सकियर पनि होएन,बिछोड को पिडा को बेदनलाई सम्झेर पनि होएन,स्वा थेयमा त्योस्थो कुनै पतिकुल असर परेर पनि छ्यीन,कोसै सँग रेसय को पनि होएन,तर किन किन आज साएरी लेख्न्न मन नै छ्यीन । । । । ।सागर आचार्य
|
|
|