|
90. aavagi - 2009-06-04 23:40:56 |
रेसिडेन्सी लिएर नेर्वे जान्छु भन्थे तर आज पोर्तुगलमा जलिराछ जिबन
जुगौ जुग जिउछु भन्थे तर आज बिस दिनेले रुवाइ राछ जिबन
पैसा कमा उन यूरोप आए यतै हराइ गये
घर त अब टाढा भयो म नै बिरानो भये । म नै बिरानो भये । |
|
89. aavagi sathi - 2009-06-04 23:32:15 |
अफ लाइन कबिता
बिस दिने
नेट बाट एप्लाई गरेकै थिए ।
इम्रिगन्तेबाट पनि एप्लाई गरेकै थिए ।
खुरु खुरु टयाक्स बुझाएकै थिए
सेफ ले बिस दिने दिए पछी
बुझनेले कुरा नबुझेपछी
यो मन तेसै मर्नै नै भयो ।
पोर्तुगल अब छोड्नु नै पर्žयो ।
हो हो हो हा हा ल ल
|
|
88. aavagi - 2009-06-04 23:16:41 |
नेट बाट एप्लाई गरेकै थिए ।
इेम्रिगन्तेबाट पनि एप्लाई गरेकै थिए ।
खुरु खुरु टयाक्स बुजायकै थिए
सेफ ले बिस दिने दिये पछी
यो मन तेसै मर्नै नै भयो ।
पोर्तुगल अब छोड्नु नै पर्žयो । |
87. ma - 2009-06-04 16:55:11 |
khiley aauncha ho nirmala film malie herna hatar bhyesakyo uchit answer dina huna anurodh gardachu hai  |
|
86. hari sharma ghayal - 2009-06-03 23:20:31 |
कबिता
अगाडि बड्न देउ!
हो....!
यात्रा मेरो लामो छ र जटिल पनि
तर ......
कोही नडराउ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो ,
तिनै धुर्त स्याल र ब्वासाहरु बाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्यत लुटिदा...
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनी कर्त्ब्य पनि हो
त्यसैले कोही नडराउ
म बाट कोही नतर्श
मलाई अगाडि बड्न देउ
न्याय र मुक्त्तिको लागि
मलाई साथ देउ !
|
|
85. घायल - 2009-06-03 03:33:20 |
कबिता
अगाडि बड्न देउ! घायलश्री-पर्बत
हो....!
यात्रा मेरो लामो छ र जटिल पनि
तर ......
कोही नडराउ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो ,
तिनै धुर्त स्याल र ब्वासाहरु बाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्यत लुटिदा...
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनी कर्त्ब्य पनि हो
त्यसैले कोही नडराउ
म बाट कोही नतर्श
मलाई अगाडि बड्न देउ
न्याय र मुक्त्तिको लागि
मलाई साथ देउ !
|
|
84. raju chalise - 2009-06-02 23:44:51 |
| बाबुराम जी तपाईं को कथा त राम्रो लाग्यो तर यस्ले भन्न खोजेको कुरा प्रस्ट भएन अझ सबै ले बुज्ने गरि कथा लेख्नु भयको मा राम्रो हुने थियो र अर्थ धेरै लाग्ने खालका कथा को हजुर ले सोचे जस्तो हुन्न की? |
|
83. nepalportugal - 2009-06-02 11:17:38 |
| yo videos ajako din bharima updet hune chha dhanebat |
|
82. hiiii - 2009-06-01 14:56:46 |
hi nirmala dharai khusi lagyo ne  |
81. ummmmmmmmmmmmmmmmmmmmmm - 2009-06-01 00:12:22 |
namaste ma yo website ko niyemit visitor hum ra ma nirmala film khiley aaudie 6 bhanne kura ko jankari ko apekchya rakhda6u sayed malie answer garnu hun6 hola
namaste  |
|
|